२०८३, १५ असार मंगलबार

भ्रष्टाचारको अन्त्यका लागि मोडल शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने भन्दै चरित्र, आचरण र सोचमा सुधार ल्याउने मोडल (आदर्श) शिक्षाको आवश्यकता औंल्याएका छन् । शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ उद्घाटन समारोहमा उनले मानिसको भित्रैबाट “म गलत गर्दिन” भन्ने सोच विकास नगरी भ्रष्टाचार अन्त्य गर्न कठिन हुने बताए । ओलीका अनुसार कानुन…