२०८३, ११ कार्तिक बुधबार

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी


काठमाडौँ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित सम्झौता अहिलेको अवस्थामा गर्न आफू इच्छुक नभएको बताएका छन्। उनका अनुसार प्रस्तुत गरिएका शर्तहरू राम्रो नभएकाले सम्झौता गर्न तयार नभएको हो।

अन्तर्वार्ताका क्रममा उनले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित छन् कि छैनन् भन्नेबारे पनि प्रश्न उठाए। मोजतबा, पूर्व सर्वोच्च नेता खामेनी का छोरा हुन्।

ट्रम्पले यदि मोजतबा जीवित छन् भने आफ्नो देशका लागि समझदारीपूर्ण निर्णय लिनुपर्ने बताएका छन्। साथै उनले होर्मुज जलडमरूमध्यको सुरक्षामा धेरै देशहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी पनि गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ८ : ३९ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका