जनकपुरधाम, १९ कार्तिक : बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन् । जिल्लाको धनौजी गाउँपालिका–२ कि ३० वर्षीया मन्तोरियादेवी मण्डललाई जेठाजु इन्दल मण्डल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले नै एक वर्षदेखि बोक्सी भन्दै गाली…