२०८२, ३ श्रावण शनिबार

काभ्रेका पत्रकार पराजुलीको स्मृतिमा अक्षय कोष स्थापना

काभ्रेका पत्रकार पराजुलीको स्मृतिमा अक्षय कोष स्थापना


धुलिखेल/काभ्रेको मण्दनपुरदेउपरमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका पत्रकार जीवन पराजुलीको स्मृतिमा पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ ।

फोटो पत्रकार महासंघ काभ्रे शाखाले कोष स्थापना गरेको हो । एक लाखको कोषबाट आउने ब्याज रकमले हरेक वर्षको कात्तिक १० गते जिल्लाका दुई जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिनेछ । महासंघको बैठक बसेर पुरस्कारका लागि अक्षय कोषको स्थापना गरिएको महासंघका अध्यक्ष केशवराज पौडेलले जानकारी दिए ।

पत्रकार पराजुली फोटो पत्रकार महासंघका जिल्ला सहसचिव, रेडियो गौरव, तपाई हाम्रो साप्तहिक लगायतका सञ्चार माध्यमा आबद्ध थिए । महासंघले पराजुलीकै स्मृतिमा बनेपाका दृष्टिविहिन नारायण सिग्देलको छोरीलाई एक वर्षभर अध्ययन गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ०२ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै