२०८३, ३१ असार बिहीबार

छठ पर्वको मुख्य विधि भोलिदेखि सुरू हुँदै

जनकपुरधाम २४ कार्तिक: प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ…