काठमाडौं । अवैध रूपमा अमेरिका हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी साओपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ जना नेपाली अलपत्र अवस्थामा रहेको जनाएको हो । दूतावासले उनीहरू सकुशल रहेको र उनीहरूलाई सहायताका लागि तयारी भइरहेको पनि जनाइएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका…