विराटनगर । इलाममा अविरल वर्षापछि गएको पहिरोले ३४ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता भएका छन्। जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले ठुलो जनधनको क्षति पुर्याएको इलामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालले जानकारी दिइन्। प्रहरीका अनुसार सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिकामा ४, माङ्सेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८,…