२०८३, १९ आश्विन मंगलबार

सेनाद्वारा सुत्केरीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

सेनाद्वारा सुत्केरीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार


इलाम । इलामको माङ्सेबुङ गाउँपालिका-१ पातीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएकी सुत्केरी महिला र अर्का एक जनाको नेपाली सेनाले आज हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

लगातारको वर्षाका कारण माङ्सेबुङ, इलाम नगरपालिका र मानेभञ्ज्याङ क्षेत्रमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सेनाको २१ बाहिनी अड्डा अन्तर्गतका टोली खटिइएका छन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  १ : ५१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि