२०८३, १९ आश्विन मंगलबार

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु


काठमाडौं ।  देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

पाँचथरमा बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ।
काठमाडौं, दोलखा, मोरङ, सप्तरी, धनुषा, कपिलवस्तु र कैलालीमा मोटरसाइकल, स्कुटर, बस तथा हाइसलगायतका सवारी दुर्घटनामा थप ७ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा धेरैजना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही सवारी चालक फरार रहेका छन् भने प्रहरीद्वारा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ५ : ०५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि