२०८३, १९ आश्विन मंगलबार

इलाममा पहिरोले ३४ जनाको ज्यान गयो, ४ जना अझै बेपत्ता

इलाममा पहिरोले ३४ जनाको ज्यान गयो, ४ जना अझै बेपत्ता


विराटनगर । इलाममा अविरल वर्षापछि गएको पहिरोले ३४ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता भएका छन्।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको इलामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालले जानकारी दिइन्।

प्रहरीका अनुसार सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिकामा ४, माङ्सेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ७ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु पुष्टि भएको छ।

उक्त घटनामा ४ जना बेपत्ता छन् भने उद्धार र खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  २ : ०३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि