२०८३, १९ आश्विन मंगलबार

कोशी र मधेसमा भारी वर्षाको सम्भावना

कोशी र मधेसमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायू सक्रिय रहेकाले आज कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोदेखि रातिसम्म ती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, लुम्बिनी र अन्य पहाडी क्षेत्रहरूमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  ९ : १५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि