२०८३, १८ आश्विन सोमबार

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प र पराकम्पका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन्। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी लहरसमेत देखिएका थिए। करिब तीन घण्टापछि सुनामी चेतावनी हटाइएको थियो।भूकम्पका कारण घर, सरकारी भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। नागेकेओ…