२०८३, ७ आश्विन बिहीबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३१ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३१ जनालाई कारबाही


काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ४४, हर्न निषेधमा ६, लेन क्रसमा ६, अवस्था ठिक नभएको ५, एकतर्फीमा ५ र अन्यमा १४७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ९ : २२ बजे

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा थपियो चौथो इजलास

धुलिखेल । मुद्दाको चाप बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुधबारदेखि

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत