२०८३, ३१ जेष्ठ सोमबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने

काठमाडौं २५ मंसिर  :  गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भोलि शुक्रबार विवाह हुँदै छ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुन लागेको हो । अध्यक्ष र उपाध्यक्ष गुरुङबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम छ । उक्त विवाह समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा…