काठमाडौं ३० माघ । बलात्कार, महिला हिंसा लगायतका घटनाको विरोध गर्दै काठमाडौंमा ‘सिंहदरबार महिला मार्च’ निकालिएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा शुक्रबार महिला मार्च निकालिएको हो । बसन्तपुरबाट सुरु भएको मार्च रत्नपार्क हुँदै सिंहदरबार पुगेर टुंगिएको थियो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए । उनीहरुले ‘बलात्कार खुलेआम बलात्कृत गुमनाम’, ‘ए…