२०८२, २६ माघ सोमबार

‘छोरा छिट्टै उखुको पैसा लिएर आऊ, उपचार नपाए बाँच्दिनँ होला’

काठमाडौं, ३ पुस :  सर्लाही गोडैता नगरपालिका–१० का ९० वर्षीय देवनारायण मण्डललाई चिसो बढेसँगै दमले च्यापेको छ । छोरा बिकाउ मण्डल ऋण काढेर काठमाडौंको चिसो मौसममा आन्दोलन गर्न गएका छन् । घरकै छिँडीमा बाँसको टाटीले बेरेर उनीहरूले एउटा भैंसी पालेका छन् । त्यही भैंसी पनि ब्याउन नसकेर बिरामी छ । बिकाउकी पत्नी रेखादेवी त्यही भैंसीको…