२०८३, १ भाद्र मंगलबार

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा : बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो

बैतडी, ११ कात्तिक :   बैतडीमा महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । बैतडी प्रहरीका अनुसार बुधबार साँझ डुंगा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको हो भने सोही स्थानका ८ वर्षीय सन्दीप साउद महाकाली नदीमा बेपत्ता भएका हुन् । बैतडी जिल्ला प्रहरीका…