२०८३, १ भाद्र मंगलबार

सिन्धुपाल्चोक बाढीमा थप एक चिनियाँ नागरिकको शव फेला

सिन्धुपाल्चोक, ३ असार :  सिन्धुपाल्चोकमा भारी वर्षापछिको बाढी पहिरोको वितण्डामा परेर वेपत्ता भएकामध्ये थप एक जनाको शव मंगलबार राति फेला परेको छ । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको पहिरो र बाढीमा परी बेपत्तामध्ये अझै १५ जनाको अवस्था अज्ञात रहेकाले खोजी जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रवक्ता डीएसपी प्रकाश सापकोटाले आज (बिहीबार) बिहान…