२०८३, २० आश्विन बुधबार

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ ।जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ ।यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलुर रातोको ५८ रुपैयाँ रहेको छ ।यसैगरी काउली स्थानीयको १००, मटरकोशाको ९०, लौकाको ३५,…