धुलिखेल ९ जेठ : काभ्रेमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काभ्रेका ७ वटा स्थानीय तह शिल गरिएको छ । पाँचखाल नगरपालिका क्षेत्र २०७८ जेठ ८ गते दिउसो जेठ २३ गते सम्मका लागि शिल गरेको छ । धुलिखेल नगरपालिका र पनौती नगरपालिका २०७८ जेठ ८ गते राती १२ बजेदेखी जेठ १२ गते राती १२ बजेसम्म शिल…