काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रदेश सरकारको तर्फबाट ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। मुख्यमन्त्री पाण्डेले विपद्को यो कठिन समयमा उद्योगी–व्यवसायी, राजनीतिक दल,…