२०८३, १३ असार आईतबार

पत्रकार अलिमाथि दुर्व्यवहारप्रति गम्भीर आपत्ति छ : महासचिव लामा

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तीयार अलिमाथि नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष वन्दना झाले गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालको गम्भीर आपति जनाएको छ। ‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ शीर्षकको समाचारको विषयलाई लिएर पत्रकार अलिमाथि दुर्व्यवहार गरेकाप्रति प्रेस चौतारीले गम्भीर आपति जनाएको हो। प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार अलिमाथि महासंघ सर्लाहीका उपाध्यक्ष झाले दुर्व्यवहार…