२०८३, ११ कार्तिक बुधबार

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल


विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका विनोद ढकाल ले आफ्नो बुबाको निधनपछि पनि मतदातासँगै रहेको बताएका छन्।

ढकालले आज भिडियो सन्देश जारी गर्दै भने, “म मतदाता बीचमै छु, र मन मतदातासँगै छ। अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु।” मतदातासँग व्यक्तिगत रूपमा भेट नभएपनि नेकपा एमालेका कार्यकर्ताहरू घरदैलोमा पुग्ने उनले जनाएका छन्।

उहाँले आफूले क्षेत्रका समस्याहरू बुझिसकेको र ती समाधान गर्न सक्रिय रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका शेखर कोइराला पनि उम्मेदवार हुनुहुन्छ।

एमाले भित्र आवाज बुलन्द गर्ने नेता र स्थानीय जनताबीच लोकप्रिय नेता भनेर चिनिएका ढकाल यस निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्ने लक्ष्यका साथ प्रचारप्रसारमा सक्रिय छन्।

प्रकाशित मिति : २०८२, १ फाल्गुन शनिबार  ७ : ३६ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल