२०८२, २० फाल्गुन बिहीबार

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ । कमलामाई नगपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीको आयोजनामा आज सिन्धुलीमा भएको जनप्रतिनिधिहरूको भेलाले पार्टीका उम्मेदवार मनोज जंग थापा लाई विजयी गराउन आ आफ्नो तर्फबाट सबै कामहरू अगाडि बढाउने निष्कर्ष निकालेका छन् । सिन्धुली क्षेत्र नं. २ का उम्मेदवारहरू मध्ये एमालेका उम्मेदवार थापा सबै भन्दा…