२०८३, २९ असार मंगलबार

सदनमा फेरि तनाव : हर्क नरोकिने, सभामुखको कडा चेतावनी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले फेरि विरोध जनाएका छन्। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न गर्न पाउनुपर्ने माग गर्दै सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्। विरोधका क्रममा सांसद हर्क विशेष रूपमा आक्रामक देखिएका थिए। उनले सभामुखको निर्देशन…