२०८३, ९ भाद्र बुधबार

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन बिहीबार विहान ८ बजेबाट सुरु भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने क्रम जारी छ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राखिसकेका थिए…