२०८३, १० कार्तिक मंगलबार

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं। नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरअघि बैठक प्रारम्भ भएको हो।

नवनियुक्त मन्त्रीहरू पदभार ग्रहण गरेलगत्तै बैठकमा सहभागी हुन धमाधम प्रधानमन्त्री कार्यालय पुगिरहेका छन्। उनीहरूले आजै शपथ ग्रहण गरी सिंहदरबारमा पदभार सम्हालेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेन शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसलगत्तै नयाँ मन्त्रिपरिषद् गठन भई मन्त्रीहरूले शपथ लिएका हुन्।

सरकारको पहिलो बैठकबाट केही महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू हुने अपेक्षा गरिएको छ। यद्यपि, अधिकांश मन्त्रीहरूले पदभार ग्रहणका क्रममा कुनै ठोस निर्णय भने लिएका छैनन्।

सरकारको प्राथमिकता, कार्ययोजना तथा तत्कालीन चुनौतीबारे यही बैठकले स्पष्ट दिशा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ४ : ४७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा