२०८३, २९ भाद्र मंगलबार

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा


काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको नाम अन्तिम गरिएको छ। प्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयमा नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको छ।

बालेन नेतृत्वको मन्त्रिपरिषद् यस्तो छः

बालेन्द्र साह -प्रधानमन्त्री

स्वर्णिम वाग्ले -अर्थमन्त्री

सोविता गौतम – कानूनमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ -उर्जामन्त्री

सुधन गुरुङ – गृहमन्त्री

अमरेश कुमार सिंह -उद्योगमन्त्री

प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषिमन्त्री

विक्रम तिमल्सिना – सञ्चारमन्त्री

दिपक साह -श्रममन्त्री

सस्मित पोखरेल -शिक्षामन्त्री

खडक पौडेल – पर्यटनमन्त्री

सुनिल लम्साल -भौतिक पूर्वाधारमन्त्री

सीता वादी -महिला, बालबालिका मन्त्री

निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री

नयाँ मन्त्रिपरिषद् समावेशी, युवा र विविध पृष्ठभूमिका व्यक्तिहरू समेटिएको बताइएको छ। सरकार गठनसँगै अब नीतिगत प्राथमिकता, सुशासन र विकासका कार्यक्रमहरू कार्यान्वयनमा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ११ : २३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक