२०८३, ११ कार्तिक बुधबार

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत


काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ।

१३ चैतमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै एक सयवटा कार्य अघि बढाउने निर्णय गरेको हो। बैठकले समग्र शासन प्रणालीलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ।

बैठकपछि जानकारी दिँदै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्ले चार महत्वपूर्ण निर्णय गरेको बताए।

सरकारका मुख्य निर्णयहरू:
१. शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने
२. शिक्षा मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने
३. शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने
४. जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ५ : २५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा