काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुने बताइएको छ। कांग्रेसको कार्यसमिति बैठक असोज २८ गतेदेखि सुरु भएको हो। पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर बैठकबाट बिदा लिएका थिए। यसपछि २९ गते बुधबार बैठक बस्न सकेन। दोस्रो दिन,…