काठमाडौं, ११ पुस नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच आज खुमलटारमा भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँगको भेटवातामा उपाध्यक्ष गौतमले आफू संसद विघटनको विपक्षमा रहेको र त्यो अडान कायमै रहेको स्पष्ट पारेका छन् । उपाध्यक्ष बामदेव गौतमले अझै पनि एकताको ठाउँ राखेर आफ्ना गतिबिधि…