२०८२, १४ चैत्र आईतबार

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह ले सुरुदेखि बनाएको अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार सिंहले १६ हजार २२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार गगन कुमार थापा ले ९ हजार ६७४ मत प्राप्त गरेका छन्।…