२०८३, २० आश्विन बुधबार

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद


लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको ग १ च ६५२४ नम्बरको गाडीबाट ३० बरामद भएको छ।

प्रहरीका अनुसार मौन अवधिको समयमा लोमान्थाङतर्फ जाँदै गरेको उक्त गाडीलाई चराङ क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। जाँचका क्रममा गाडीभित्र काँग्रेसको झण्डामा बेरिएको अवस्थामा रु ३० लाख नगद फेला परेको बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद रकमको स्रोत तथा उद्देश्यबारे स्पष्ट हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
वडाध्यक्ष नवाकुङ्गा लामा फरार भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८२, १८ फाल्गुन मंगलबार  २ : ०२ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय