काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले भारतसँग सम्बन्ध सुधारको पहल गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई गोप्य पत्र पठाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा व्यापार नीति अपनाइरहेका बेला सीले भारतसँग रणनीतिक समझदारी खोजेको ब्लुमबर्गले उल्लेख गरेको छ। पत्रमा अमेरिका-भारतको सम्भावित गठबन्धन चीनको हितविरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो। यद्यपि राष्ट्रपति मुर्मुको कार्यकारी भूमिका…