काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले पार्टीको झण्डा र चुनाव चिन्ह जलाइएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त घटनालाई “अराजक, आपराधिक र लोकतन्त्रविरोधी गतिविधि” भन्दै संलग्न तत्वहरूलाई निर्वाचनमार्फत जनताले अस्वीकार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले स्पष्ट शब्दमा भनेका छन्,…