२०८२, १७ चैत्र बुधबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे गम्भीर छलफल गरिएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीका विषयमा सरकारका तर्फबाट भइरहेको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।…