काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको अवसरमा देशभर एकै दिन आयोजना गरेको रक्तदान कार्यक्रममा ५७८ जनाले रक्तदान गरेका छन्। “तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा संकलित रगतबाट तीन जना बिरामीको तत्काल ज्यान जोगाउन सकिएको ग्रुपका उपाध्यक्ष विवेक दुगडले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आइतबार सम्पन्न…