२०८२, ५ माघ सोमबार

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले

काठमाडौं । नेकपा एमालेले भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले विश्व राजनीति गहिरो शक्ति संघर्षमा प्रवेश गरेको र वर्तमान विश्व व्यवस्था दोस्रो विश्वयुद्धअघिको अस्थिर अवस्थातर्फ धकेलिँदै गएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पार्टी पंक्तिमा जारी गरिएको अन्तर–पार्टी निर्देशन (अपानी) मा यसबारे विस्तृत विश्लेषण गरिएको छ। अपानीमा भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य हस्तक्षेप तथा जननिर्वाचित…