२०८२, ६ माघ मंगलबार

प्रधानमन्त्री ओली र भियतनामी समकक्षी चिङबीच थियानजिनमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागी हुन शनिबारदेखि चीन भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, सोमबार सम्पन्न भेटवार्तामा दुई पक्षीय हित, आपसी सहकार्य र क्षेत्रीय साझेदारीका विविध विषयमा छलफल भएको…