काठमाडौं । गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युले चर्किएको जनआक्रोशबीच सरकारले अन्ततः उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रतिनिधिसभामा गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको घोषणा गर्दै घटनाको गहिरो अनुसन्धान सुरु भएको जानकारी दिए। गृहमन्त्रीका अनुसार घटनाको क्रममा भएको व्यवहार, जिम्मेवारी र सम्भावित…