काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार पशुपति आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै मन्त्री घिसिङले शहीदहरूको बलिदानले देशलाई निकास दिने विश्वास सबैमा रहेको बताए। श्रद्धाञ्जली सभा सम्बोधन गर्दै उनले भने,“हाम्रा जेनजी…