२०८३, ११ असार शुक्रबार

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो


जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा कांग्रेससहितका सांसदहरूले तोडफोड गरेका छन्। प्रदर्शनकारीले कुर्सी र अन्य कार्यालय सामग्री फालेका छन् भने राष्ट्रिय झण्डा पनि कार्यालयभित्रबाट फ्याँकिएको छ।

यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय अगाडि पनि नेपाली कांग्रेस, जसपा र लोसपाका सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका थिए। प्रदर्शनकारीहरूले कार्यालय अगाडि रहेको बोर्ड र गमलाहरूमा क्षति पुर्‍याएका छन्।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : ४१ बजे

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा