२०८३, २९ भाद्र मंगलबार

गणेश नेपालीको मृत्युमा एमालेको प्रश्न‘श्रमिक बाँच्न नपाउने यही हो सरकारको सुशासन ?’

काठमाडौं । नेकपा (एमाले)ले राइडर गणेश नेपालीको उपचारका क्रममा भएको निधनलाई सरकारको अमानवीय नीति र श्रमिकविरोधी व्यवहारको प्रत्यक्ष परिणाम भएको आरोप लगाउँदै सरकारमाथि तीव्र राजनीतिक प्रहार गरेको छ। पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा रोजगारीको खोजीमा मुगुबाट काठमाडौं आएका २५ वर्षीय गणेश नेपाली राज्य संयन्त्रको दबाब, मानसिक प्रताडना र असुरक्षाका कारण आत्मदाहजस्तो…