काठमाडौं । सरकारले करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नयाँ आर्थिक वर्षदेखि सेवाबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ। सरकार र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघबीच भएको सहमतिपछि उनीहरूले साउन १ गतेदेखि पूर्ववत् रूपमा हाजिर गर्न पाउने भएका हुन्। यसअघि सरकारले नयाँ आर्थिक वर्षबाट करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको सेवा…