२०८२, १५ माघ बिहीबार

अधिकार प्राप्तिका लागि सङ्गठित हुनुहोस् : नेता सिंह

काठमाडौँ, १३ भदौ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला सङ्गठित भएर लाग्नुपर्ने बताउनुभएको छ । महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीको विधान संशोधन हुन लागेको भन्दै उक्त विधानमा…