बुटवल, १५ मङ्सिर : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बद्लिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग र परम्परागत प्रणालीको विस्थापन आजका उद्योगको समस्या भएको बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४१ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले ट्रेडको विजनेशलाई कम गर्दै उत्पादनमूलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दासम्म देशको आर्थिक…