२०८२, ५ कार्तिक मंगलबार

प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदै, के के छन् एजेण्डा

प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदै छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि विहान ९ बजे नेपाल वायु सेवा निगमको उडानबाट नयाँ दिल्ली जाँदैछन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि उनी भारत जान लागेका हुन् । उनको टोलीमा काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित ५४ जना हुने छन् ।…