२०८३, २ आश्विन शनिबार

गीताले मानिसलाई कर्तव्य सिकाउन खोजेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २३ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताउनुभएको छ । पं नारायणप्रसाद पोखरेल प्रतिष्ठानले आजदेखि सीतापाइलामा आयोजना गरेको ऐतिहासिक गीताज्ञान महाअनुष्ठानको उद्घाटन गर्दै उहाँले आफूले बाँकी जीवन मुलुकको समृद्धि र शान्तिलाई सुदृढ गर्नका निम्ति…