२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्रीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शुभारम्भ

पोखरा, १८ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदका रुपमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुवानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुग्नुभएका उहाँ फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५…