२०८२, ३ श्रावण शनिबार

आज काभ्रेका विद्यालय बन्द गर्ने घोषणा, नेविसंघको (विज्ञप्ती सहित)

आज काभ्रेका विद्यालय बन्द गर्ने घोषणा, नेविसंघको (विज्ञप्ती सहित)


कात्तिक २५काठमाडौँ । नेपाल विद्यार्थी संघले साइबर अपराधमा संलग्न आफ्ना विद्यार्थी रिहाईको माग गर्दै आज काभ्रेका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका विद्यार्थी कृष्ण ढकाल पक्राउको बिरोधमा नेपाल विद्यार्थी संघले यही कात्तिक २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेका हुन । नेवी संघका अध्यक्ष नैनसिंह महरले साइबर अपराध अन्जानमा गरेको भनेर बयान दिएपछि छाडिदिनुपर्ने बताएका छन ।

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । ढकाललाई रिहा गर्न माग गर्दै २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ । ढकाल तपेश्वर उच्च माध्यामिक विद्यालयका नेवि संघ इकाई सभापति हुन ।

                                               ( नेवि संघद्धारा निकाएिको प्रेस विज्ञप्ती )

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ४० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै